We Deal With
श्री सिद्धदेवि दमक मिल मेसिनरी दमक ५ स्थित गोर्खा डिपार्टमेन्ट छेउमा रहि आएको छ।हामिले बिगत १८ वर्ष देदेखि विभिन्न मेसिनरी सामाग्री हरु मिल, पावर टुल्स, हाते औजार र त्यसका स्पेयर पार्ट्सको खुद्रा बिक्रि गर्दै आएको छौँ। किसान तथा लघु उद्योग संचालन गर्ने लाई सस्तो सर्वसुलभ र टिकाउ सामाग्री बिक्री गरेर आफ्नो ब्यवसाय संचालन गरि आय आर्जन गर्न हामी १८ वर्ष बाट लागि परिरहेको छौँ । हामी हाम्रा ग्राहकलाई मेसिन सामाग्री बेच्ने मात्रै हैन, ग्राहकका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर विभिन्न अध्ययन गरेर उहाँहरूलाई समाधान पनि दिने गरेका छौँ ।।
We always sell goods with best quality,
we never sell product only, we sell the solutions.
Best machinery store in Nepal.
Shree siddhadevi Damak Mill Machinery.
+977-023-572082



